Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


काठमाडौंका मेयर बालेनविरूद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ। युवा संघका नेताहरू बिहीबार साइबर ब्यूरो पुगेर मेयर बालेनविरुद्ध उजुरी दिएका हुन्। बालेनले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो । साइबर ब्यूरो स्रोतका अनुसार मेयर बालेनविरुद्ध उजुरी परेको छ। यद्यपि उक्त उजुरी…