Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


सरकारद्वारा जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा

काठमाडाैं । सरकारले जेनजी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरेको छ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्ताे घोषणा गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिनुभयो ।…