काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले खुला मञ्च खुला गर्न सरकारसँग माग गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो। उहाँले १ लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको बताउनुभयो। उहाँले १ लाख मानिसहरु राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताउनुभएकाे बताउनुभएकाे छ।…