Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


महाधिवेशन नजिकिंदै गर्दा एमालेमा रस्साकस्सी (भिडियाे रिपोर्ट)

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिंदै जाँदा पार्टीभित्र रस्साकस्सी शुरु भएको छ। पार्टीका महत्वपूर्ण पदहरुमा कसलाई अघि बढाउने भन्ने विषयमा पार्टीभित्र छलफल अघि बढेको हाे। महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा भने रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। पार्टी नेताहरुले अध्यक्ष केपी शर्मा ओलीको विकल्प देखेका छैनन् । तर, उहाँलाई ईश्वर पोखरेलले टक्कर दिने देखिएको छ।…