Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सुदूरपश्चिमकाे सभामा ३० हजार मान्छे उतार्ने सह-संयाेजक नेपालकाे दावी

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दैनिक रुपमा आम-नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनुभयो । शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउदै…