पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिमूलक रुपमा छलफल गरी पारित मंगलबार पारित गरिएको हो । छलफलमा सबै दलका सांसदले भाग लिएका थिए । प्रतिपक्षका सांसदहरूले पहिलाका नीति तथा कार्यक्रमलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई…