Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य धमाधम खुल्दै

पोखरा । गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरू खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्नसरकारले गत चैतदेखि मुलुकभर लगाएको लकडाउनबाट रोकिएका पर्यटकीय गन्तव्यहरू धमाधम खुल्न थालेका हुन् । पर्यटनमा आधारित हिमाली भेगका सबै पदयात्रा महिनौं ठप्प भएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रका महत्वपूर्ण पदयात्राको गन्तव्यमा पाहुना प्रवेशको बाटो खोल्न थालिएको छ ।…