Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


संघीयताले अझै पूर्णता पाएन : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताले अझै पूर्णता नपाएको बताउनुभएको छ । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको…