Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


नवलपुरका तीन पालिका प्रमुखमा कोरोना संक्रमण

नवलपुर, कात्तिक १८ । पूर्वी नवलपरासी (नवलपुर)का तीनजना पालिका प्रमुख कोरोना संक्रमित हुनुभएको छ । संक्रमित हुनेमा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना र हुप्सेकोट गाउँपालिकाकी प्रमुख लक्ष्मी पाण्डे हुनुहुन्छ । ‘होम आइसोलेसन’मा रहनुभएका उहाँहरु सबैको अवस्था सामान्य रहेको जनाइएको छ । जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ सय ४३ पुगेको…