स्याङ्जा । स्याङजाको भीरकोट नगरपालिकामा पलिकाको पहिलो हेलीप्याडमा परीक्षण उडान सफल भएकाे छ । वडा अध्यक्ष नन्दलाल खनालको पहल र वडाको लगानीमा वडा नं ८ को माझखर्क नजिकै पालिकाको पहिलो आधिकारिक हेलिप्याड निर्माण गरिएको थियो । कैलाश हेलिकप्टरको 9N -AML का स्वीस पाइलट क्लाउडिले पहिलो परीक्षण उडान गरेको हो। नवनिर्मित हेलीप्याड पोखरा विमानस्थल देखि ७…