Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


स्याङ्जाको गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने

स्याङ्जा । स्याङ्जाको गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा यही चैत्र ३ र ४ गते प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ हुने भएको हो । आइतबार चेम्बर कार्यालय गल्याङमा गरिएको पत्रकार सम्मेलनमा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले आलु कृषक र अन्य कृषकहरुलाई प्रोत्साहन…