काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्ने भएकाे हाे। संसदमा साेमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको संसद सचिवालयले जनाएकाे छ । साेमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म प्रि-बजेटमाथि…