सिन्धुली । सिन्धुली अस्पतालमा तोडफोड भएपछि आपतकालिन बाहेक सबै सेवा प्रवाह बन्द गरीएको छ । अस्पतालमा सुरक्षा नभएको जनाउदै सिन्धुली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सुरक्षाको ग्यारेण्टि नभए सम्म भन्दै अस्पतालका सबै सेवा बन्द गराएका हुन् । अस्पतालमा सुरक्षाको माग गर्दै चिकित्सकहरुले सिन्धुली अस्पतालका आपतकालिन बाहेक सबै सेवाहरु बन्द गरिएपछि उपचारमा आउने विमारीहरुकालागि समस्या भएको छ…