Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरू

काठमाडौं । प्रतिनिधि सभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरू भएको छ । शुक्रबार सवा १२ बजेपछि सुरू भएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्ने छन्। उक्त प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको संसद्…