Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


साङ्केतिक भाषामा रमेकी शिलु शर्माको अर्को कृति

काठमाडौं । नेपाली साङ्केतिक भाषाको क्षेत्रमा शिलु शर्मा परिचित नाम हो । साङ्केतिक भाषा विज्ञका रुपमा सक्रिय शर्मा विभिन्न संचार माध्यम मार्फत पर्दामार्फत साङ्केतिक भाषाका माध्यमबाट बहिरा जगतलाई समाचार बुझाइरहेकी देखिन्छिन् । यसै सन्दर्भमा उनले ‘नेपाली साङ्केतिक भाषाको स्वरुप’ नामक पुस्तक ल्याएकी छिन् । विभिन्न सम्मेलन, गोष्ठी होस् वा बहिरा व्यक्तिलाई आवश्यकता परेको खण्डमा अस्पताल,…