Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


यथार्थपरक, विश्वसनीय र आशा जगाउने बजेट ल्याउन स्वर्णिम वाग्लेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याउने आगामी बजेट आशा जगाउने खालको आउनुपर्ने बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम मााथिको छलफलमा भाग लिदै उहाँले बजेट नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जगाउने गरी आउनु पर्ने बताउनु भएको हो । सांसद वाग्लेले मुलुकको क्षमता,…