Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष शाहले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताउनुभएको हो । उहाँले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भएपनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको बताउनु भयो । उहाँले रातो…