Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


असारे विकासलाई अन्त्य गर्नुपर्नेमा सांसद सिंहको जोड

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताउनुभएको हो । उहाँले असार महिना लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको…