Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा हरियाली

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से २.२४ प्रतिशतले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ ।सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए । अघिल्लो दिन आइतबार शेयर कारोबार २ अर्ब ३७ करोड…