Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


अध्यक्षदेखि सबै पदमा अझै सर्वसम्मतिको प्रयास गर्ने: नेतृ अर्याल

काठमाडाैं। नेकपा एमालेले महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अझै प्रयास गर्ने जनाएको छ। सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन प्रचार तथा प्रसार समितिकी संयोजक एवं निःवर्तमान सचिव पदमा अर्यालले यस्ताे बताउनुभएको हो। उहाँले मनोनयनको काम सम्पन्न भएपछि पार्टीको मूल नेतृत्वदेखि तलसम्म नै सर्वसम्मतिको निम्ति प्रयास गर्ने कार्यतालिका रहेको बताउनुभयो। महाधिवेशनमा केपी शर्मा…