२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


नाफा खोज्दा विपन्न जनतालाई गाह्रो भयो : मुख्यमन्त्री गुरुङ

नवलपुर, फागुन ९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्यका विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ । आइतबारदेखि नवलपुरमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गाँस, बास, कपास र स्वास्थ्यलाई जनताको मौलिकहकमा राखे पनि जनताले अझै त्यसको लाभ लिन नसकेको बताउनुभयो । जनताका यस्ता हक र अधिकारको सुनिश्चितताका लागि सरकार गम्भीर…