२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


गण्डकी प्रदेशसभा विशेष अधिवेशन सोमबार

पोखरा, बैशाख १२ । गण्डकी प्रदेश सभा विशेष अधिवेशन सोमबार सुरु हुँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएपछि विपक्षी दलले मागे अनुसार प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गर्नुभएको हो । विशेष अधिवशेनको पहिलो बैठकका लागि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । उक्त बैठकमा पहिलो दिन नै अविश्वासको प्रस्ताव उपर…