२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


भीरकोट नगरपालिकाद्वारा मौरीको घार वितरण

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले कृषि र पर्यटनको दिगो विकासको लागि ७ दर्जनभन्दा बढी मौरीको घार वितरण गरेको छ । नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा मौरीको घार वितरण गरिएको पालिकाले जनाएको छ । पर्यटन व्यवसायी र कृषकको आय आर्जन वृद्धि गरि कृषि र पर्यटनको दिगो विकासका लागि शतप्रतिशत अनुदानमा मौरीको घार वितरण गरिएको भीरकोट नगरपालिकाका…