Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


आगामी निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध हुन प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभउकाे छ। राष्ट्रपति रामचन्द्र पौडेल र ४ वटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतल निवासमा भएको छलफलपछि प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गर्नुभएकाे हाे । आगामी फागुन २१ गते निर्धारित…