काठमाडाैं । पाँचथरको कुम्मायक गाउँपालिका-३ को कात्तिकेमा भएको दुर्घटनामा परेका घाइतेको नेपाली सेनाले उद्धार गरेको छ । ताप्लेजुङबाट धरान जाँदै गरेको जीप शनिबार बिहान कात्तिकेमा दुर्घटना भएको थियो । साेही दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय बासीन्दा र अन्य सुरक्षा निकायको सहयोगमा नेपाली सेना वीर दल गणले उद्धार गरेको हो । दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको…