Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


कर्णालीका चार एमाले सांसद पदमुक्त

काठमाडौं, साउन १८ । कर्णाली प्रदेशका एमाले चार सांसद पदमुक्त भएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिने सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन् । यसअघिको कारबाही हुन नसक्ने भन्ने अन्तरिम आदेश खारेज गर्दै सर्वोच्च अदालतले सोमबार भ्याकेट निवेदनको सुनुवाई गर्दै…