Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


उदयपुरको कटारी नगरपालिका ३ मा राेकिएकाे मतदान पुन: सुरु

उदयपुर ।उदयपुरको कटारी नगरपालिका ३ मा बिहान प्रहरीको गोली लागेर एक मत पेटिकामा क्षेती पुगेको भएता पनि तत्काल मत पेटिका परिवर्तन गरि मतदान सुरु भएको थियो । त्यस पछि अन्य स्थानमा सामान्य स्थितिमा मतदान भैरहेको छ । दिनको १ बजे सम्ममा उदयपुरमा ३२ प्रतिशत मतदान भएको छ भने । क्षेत्र नं १ मा ३५ प्रतिशत…