संखुवासभा । संखुवासभाको चैनपुरस्थित बालबिकास आधारभुत बिद्यालय लामिचौरले बिद्यार्थीलाई स्कुल युनिर्फमसहित आवश्यक शैक्षिक सामाग्री प्रदान गरेको छ । आर्थिक अवस्था कम्जोर भएर बीचमै स्कुल छाड्नु पर्ने बाध्यताको अन्त्य गर्न स्कुल युनिर्फमसहित शैक्षिक सामाग्री बितरण गरीएको हो । सामुदायिक बिद्यालयमा अत्यन्त बिपन्न वर्गका बालबालिका पढ्न आउने र युनिर्फम र शैक्षिक सामाग्री किन्न नसक्दा बिचमै स्कुल छाड्ने…