काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मत सम्बन्धि प्रस्ताव नै अलपत्र परेको छ । बिहीबार बसेको विशेष बैठकमा मूख्यमन्त्रीले विश्वसाको मत लिने सम्बन्धि प्रस्ताव पेश भई त्यसमा छलफल समेत टुंगिईसकेको अवस्थामा मूख्यमन्त्री कार्की नै सदनबाट बाहिरिएपछि प्रस्ताव अलपत्र परेको हो । केही समयका लागि भन्दै बाहिरिएका मूख्यमन्त्री कार्की साँझसम्म पनि सदनमा नफर्केपछि सभामुख…