Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


मनाङ एयरको होलिकोप्टरमा सवार यात्रु सबै विदेशी नागरिक

सोलुखुम्बु । मनाङ एयरको होलिकोप्टरमा सवार यात्रु सबै विदेशी नागरिक भएको पुष्टि भएको छ । हेलिकोप्टरमा चालक दलका सदस्य बाहेक पाँचैजना मेक्सिकन नागरिक सवार सवार रहेका थिए । ९ एनए– एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाउनु भएको थियो । हेलिकोप्टर लिखुपिके गाउँपालिका– ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना…