बुद्ध नेपाली,सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन जना महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जनाको उद्धार गरिएको छ भने तीन जना बेपत्ता रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।आज कात्तिक १ गते बिहान करिब २ः३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा…