Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताउनुभएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशाल खड्काको पर्यावरणीय संकट आठ अर्ब मानिसको साझा चुनौति पुस्तक लोकर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अहिले एकथरी मानिसहरु जातिय रुपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रुपले पनि धार्मिक…