बैतडी । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा बिहीबारदेखि शुभारम्भ भएको छ । यात्राको एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभयो । उहाँले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सम्मृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न अभियान थालिएको बताउनुभयो ।…