Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


राष्ट्र एउटा संकटमा उभिएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताउनुभएको छ । शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गर्नुभयो । सभापति देउवालेअहिलेको बेला सबैले मिलेर र खासगरी काँग्रेसले नेतृत्वदायी भुमिकामा बसेर काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले गणतान्त्रिक लोकतान्त्रिक…