काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताउनुभएको छ । अर्थमन्त्री महतले उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताउनुभएको हो । उहाँले विभिन्न उद्योगमा भइरहेको अहिलेको दवावलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले लोडसेडिङ हुँदा दिएको…