Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


आज पाँचवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा समितिका बैठक बस्दै छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना…