काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेहरुको संख्या दिन प्रतिदिन बढदै जाँदा लाइसेन्स वितरण गर्नुपर्ने सख्यामा वृद्धि हुँदै करिब २८ लाखको सख्यामा पुगिसकेको छ । छपाई गर्ने जिम्मा पाएको यातायात व्यवस्था विभागले अहिले आएर यो काम गलपासो नै बन्न पुगेको महशुस गर्न थालेको छ । अब सबै नयाँ लाइसन्सहरू प्रदेशबाट क्यूआरकोडसहितको कार्डमा छपाई हुने यातायात…