काठमाडौं । नेपाली कांग्रेसले आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक फेरी स्थगित गरेको छ । आज स्थगित गरिएको बैठक मंसिर ४ गतेका लागि बोलाइएको छ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ । कांग्रेसमा नियमित…