Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


मुलुक विखन्डनलाई सहयोग पुग्ने काम एमाले नेतृत्वबाट भइरहेको छ : देउवा

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले विपक्षी दल नेकपा एमालेका कारण मुलुकमा विखन्डनको नारा आउन थालेको बताएका छन् । जनताका जायज मागलाईसमेत अतिरन्जित गरेर प्रचार गर्ने र अराजकता फैलाएर विखन्डनलाई सहयोग पुग्ने काम एमाले र त्यसको नेतृत्वबाट भइरहेको सभापति देउवाको आरोप छ । शुक्रबार राजधानीमा नेपाल कर्मचारी युनियन संघको विधानसभा उद्घाटनसत्रमा सभापति…