काठमाडौं, फागुन १४ । नेकपाको एकता अभियानमा लाग्नु भएका उपाध्यक्ष वामदेव गौतमले आफ्नो सक्रियता बढाउनुभएको छ । बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएका गौतमले शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर छलफल गर्नुभएको छ । भण्डै एक घण्टा भएको छलफलमा गौतमले प्रधानमन्त्री ओलीलाई पार्टी एकतालाई बल पुग्ने गरी निर्णय…