Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


कानूनको शासन स्थापित गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री कार्कीकाे दावी

काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ। काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो। उहाँले ‘सुशासन कुनैपनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त भएको उल्लेख गर्नुभयो। राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र…