बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले मतान्तरलाई ४१ सय बढी प्राप्त गर्नुभएको छ । २४ हजार ५ सय ५७ मत गणना गर्दा पाण्डेको ११ हजार ९ सय ८३ मत प्राप्त भएको छ भने एमालेका बाबुराम भट्टराईको ७ हजार ८ सय ७९ मत प्राप्त गनुएभएको छ । त्यस्तै, राप्रपाका मृगेन्द्र शेरचन २…