Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


न्यायाधीश र अधिवक्ताबीचको अडियोबारे छानविन गरी कारबाही गर्न बार एशोसियशनको माग

काठमाडौं । नेपाल बार एशोसियशनले बारका निवर्तमान अध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीचको अडियो सम्बन्धमा छानबिन गरी कारबाही गर्न माग गरेको छ । एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच पूर्व सांसद इच्छाराज तामाङलाई घरौटीमा रिहा गर्नका लागि मोलमोलाई गरिएको अडियो सार्वजनिक प्रकरणमा ध्यानाकर्षण भएको जनाएको…