Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


रक्षा मन्त्रालयले संसदीय समिति अवज्ञा गर्‍यो : डा. भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरीत् रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसद रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाउनुभएको हो । सांसद रावलले समितिले अमेरिकी…