Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पाँच दलीय गठबन्धनको सरकारले मुलुक बर्बाद बनाएको आरोप लगाउनुभयो । उहाँले वर्तमान गठबन्धनले देश नबन्ने ठोकुवा गर्दै महासचिव पोखरेलले वर्तमान सरकार लम्पसारवाद र अवसारवादको असल सेवक…