Logo ११ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026


कांग्रेस संसदीय दलको नेताका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने समय तोकिएको छ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच कडा टक्कर हुने देखिएको छ । दुवै जनाले मंगलबार संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो…