Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


राष्ट्रियसभामा सभापतिहरु सर्वसम्मत

काठमाडौं । राष्ट्रियसभाका विषयगत चार समितिका सभापतिहरु सर्वसम्मत भएका छन् । सभापतिका लागि बिहीबार निर्वाचन गर्ने तय भएको छ । यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको तालिका थियो । तालिका अनुसार चार सभापतिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका महासचिव समेत रहेका बेदुराम भुसालले उम्मेदवारी दिनुभएको…