रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणले अग्रता बढाउँदै लैजानु भइरहेकाे छ । उहाँले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बोहरालाई १४ सय ७४ मतान्तरले पछाडि पार्नु हुँदै अग्रता बढाउँदै लैजानु भइरहेकाे हाे । खाँणले १३ हजार ३५६ मत पाउनु भएकाे छ भने बोहराले ११ हजार ८८२ मत पाउनु…