Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


भोट हालेर फर्किँदै गर्दा सांसद न्यौपाने घाइते

काठमाडौं । राष्ट्रपति निर्वाचनमा संघीय संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते हुनुभएको छ । मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा सिँढीमा लड्नुभएको हो । टाउकोमा चोट लागेपछि सांसद न्यौपानेलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ । ७१ वर्षका न्यौपाने मधेश प्रदेश सभाको सबैभन्दा जेठो…