काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेका कारण उल्लंघनका घटना कम भएको बताउनुभएको छ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले कडाइ गरेका कारण निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कम भएको बताउनुभएको हो । उहाँले आयोग पहिले सुधारात्मक मोडलमा भएपनि यस निर्वाचनबाट दण्डात्मक रुपमा प्रस्तुत भएको बताउनुभयो । आयोगलाई…